नेपालगन्ज · बाँके · बर्दिया
ताजा समाचार
Tuesday November 29, 2016  |  
साना तथा मझौला कृषकका २६ आयोजनामा २५ करोड
लेखक: Unknown · 7:34 AM

    बर्दियामा साना तथा मझौला कृषकहरुका २५ करोडको लागतमा २६ वटा उप आयोजना संचालनमा आएका छन । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगमा तरकारी, फलफुल, केरा, बेल तथा आँप जुस, आलु, मसुरो, मसला, बेसार र शित भण्डार सम्वन्धि व्यवसायीक आयोजनाहरु संचालनमा आएका हुन ।


,

0 Comments

प्रतिक्रिया दिनुहोस्

प्रत्यक्ष

Facebook

हाम्रो टिम


Nepalgunj-Banke
Bheri, Nepal
Phone : +977985030177
Email : paschimsandesh1@gmail.com
Web : www.paschimsandesh.com