नेपालगन्ज · बाँके · बर्दिया
ताजा समाचार
Tuesday November 29, 2016  |  
बर्दियामा सीजीको चाउचाउ उद्योग
लेखक: Unknown · 7:40 AM

अर्ब लगानीको उद्योगवाट परीक्षण उत्पादन शुरु
चौधरी ग्रुप (सीजी) ले बर्दियामा चाउचाउ उत्पादन शुरु गरेको छ । ४ बर्ष अघि बर्दियाको बाँसगढी नगरपालीका–४, पुस्पनगरमा जग्गा खरिद गरी भवन निर्माण शुरु गरेको उद्योगले आइतवार देखि उत्पादन शुरु गरेको हो । योे बर्दियामा पहिलो ठुलो उद्योग हो ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त कोहलपुर जानेवाटोमा सीजी फुड्स ईन्टरप्राईज्स प्राईभेट लिमिटेटका नामवाट संचालित सो उद्योगवाट प्रारम्भिक चरणमा वाईवाई र गोलमोल चाउचाउ उत्पादन शुरु भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौडेलले बताए ।

,

0 Comments

प्रतिक्रिया दिनुहोस्

प्रत्यक्ष

Facebook

हाम्रो टिम


Nepalgunj-Banke
Bheri, Nepal
Phone : +977985030177
Email : paschimsandesh1@gmail.com
Web : www.paschimsandesh.com