तरकारी खेती गरेर जिविकोपार्जन गर्ने संर्घषशिल महिलाहरुको सफलताको कथा - लक्ष्मण ढुङ्गाना

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, August 3, 2016

तरकारी खेती गरेर जिविकोपार्जन गर्ने संर्घषशिल महिलाहरुको सफलताको कथा

गुलरिया–५ बेचैपुरकी २६ बर्षिय संगिता थारु नजीकैको हाटबजारमा नियमित रुपमा तरकारीबेच्न जाने गर्छीन् । तरकारी बेचेको पैसाले चामल, दाल लगायत खाद्धान्न किनेर ल्याउछीन । बचेको पैसा छोराछोरीको पढाइका साथै विभिन्न समुहमा बचतमा लाउछीन् । खानेमाना देखि छोराछोरी पढाउने अनि समुहमा बचत गर्ने मुख्य स्रोत तरकारी बिक्रि भएपछि उनको जिविकोपार्जनको आधार त्यही तरकारी खेती भएको छ । उनको आफ्नो ४ कठठ मात्रै जग्गा भएपनि तरकारी खेतीवाट राम्रै गुजारा चलेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages