बर्दियामा साना तथा मझौला कृषकहरुका २५ करोडको लागतमा २६ वटा उप
आयोजना संचालनमा आएका छन । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको
अनुदान सहयोगमा तरकारी, फलफुल, केरा, बेल तथा आँप जुस, आलु, मसुरो, मसला,
बेसार र शित भण्डार सम्वन्धि व्यवसायीक आयोजनाहरु संचालनमा आएका हुन ।
No comments:
Post a Comment